सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

आज बस्ने एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने

बैठक आज दिउँसो १ बजे बस्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ माघ, २०८२ मा प्रकाशित
आज बस्ने एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने
काठमाडौं, माघ ३ :

नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताईएको छ ।

निर्वाचन आयोगले माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार