काठमाडौं, माघ ५ :
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ ।
पार्टीको उम्मेदवार तय गर्न आज बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।
नेपाली काँग्रेसले अहिलेसम्म कतैको पनि उम्मेदवार टुंग्याएको छैन । सबैलाई मिलाएर उम्मेदवारको टिकट वितरण गर्ने प्रयास भएको सो पार्टीले जनाएको छ ।
निवर्तमान सभापति देउवा र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको बताइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती
जेनजी प्रदर्शनकारीका फौजदारी मुद्दा फिर्ता प्रक्रिया अघि बढाउँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइने