मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति बागमती प्रदेश

भक्तपुर–२ मा कांग्रेसबाट कवीर राणा उम्मेदवार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
भक्तपुर–२ मा कांग्रेसबाट कवीर राणा उम्मेदवार
काठमाडाैं, माघ ६ :

नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो ।

भक्तपुर -२ मा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । जिल्ला सभापति रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई उम्मेदवार बनाइएको छ । यस क्षेत्रमा एमालेबाट महेश बस्नेत र  रास्वपाबाट राजीव खत्री उम्मेदवार बनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार