मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

शिक्षाविद् डा. दाहाललाई ‘शान्तिको तारा’ सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
शिक्षाविद् डा. दाहाललाई ‘शान्तिको तारा’ सम्मान
काठमाडाैं, माघ ६ :

शिक्षाविद् डा.राम प्रसाद दाहाललाई  'शान्तिको तारा' सम्मान प्रदान गरिएको  छ। 

"आँखामा जापान" जस्तो  कृति  लेखेर सामाजिक , शैक्षिक ,साहित्य र शान्ति सम्बन्धि योगदान दिए बापत  उनलाई बिश्वशान्ति  जापानद्वारा  उक्त सम्मान प्रदान गरिएको हो ।

जापान बसेर विभिन्न सस्थामा रही योगदान  दिएकोमा  रिकिशीकी अध्यक्ष  उषा गिरीलाई पनि सम्मान गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार