मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति कोसी प्रदेश

झापा ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
झापा ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता
काठमाडाैं, माघ ६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले भद्रपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार