मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति बागमती प्रदेश

काठमाडौं–४ मा ८७ वर्षीय आचार्यको स्वतन्त्र उम्मेदवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
काठमाडौं–४ मा ८७ वर्षीय आचार्यको स्वतन्त्र उम्मेदवारी
काठमाडाैं, माघ ६ :

काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मदनदेव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।उनले मंगलबार निर्वाचन कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

यो क्षत्रमा यसअघि नेपाली कांग्रेसबाट गगन थापाले जित्दै आएका थिए । यसपटक भने कांग्रेसले  यो क्षेत्रमा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार