काठमाडाैं, माघ ६ :
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले गोरखा–२ मा उम्मेदवारी दिएका छन् ।
मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती
जेनजी प्रदर्शनकारीका फौजदारी मुद्दा फिर्ता प्रक्रिया अघि बढाउँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइने