मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

शेखर कोइरालाले गरे मोरङ ६ बाट मनोनयन दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
शेखर कोइरालाले गरे मोरङ ६ बाट  मनोनयन दर्ता
काठमाडाैं, माघ ६ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार