शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

माधव नेपालविरुद्धको उजुरी दरपिठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ माघ, २०८२ मा प्रकाशित
माधव नेपालविरुद्धको उजुरी दरपिठ
काठमाडौं, माघ ७ :

 नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी दरपिठ भएको छ । 

नेपालको उम्मेदवारी मनोनयनपत्र खारेजीको मागसहित उजुरी परेकोमा दरपिठ (दर्ता) नभएनको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए । मुद्दा विचाराधीन रहेकाले भ्रष्टाचार मुद्दामा दोषी मान्न नमिल्ने कानुनी सिद्धन्त रहेको भनी उजुरी दरपीठ भएको केसीले बताए ।

नेपालविरुद्ध बुधबार पतञ्जलिको जग्गा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको थियो ।

निर्वाचन कानुनअनुसार पनि उम्मेदवारी ठिक भएकाले उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले पनि जानकारी दिएको छ । उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट-१ बाट उम्मेदवारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार