आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार

बागमती स्विट्सको उत्पादनस्थलमा किरा परेका खाद्यसामग्री भेटियो

सरसफाइ तथा गुणस्तरमा गम्भीर लापरवाही
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
बागमती स्विट्सको उत्पादनस्थलमा किरा परेका खाद्यसामग्री भेटियो
काठमाडौं, वैशाख ४ :

त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको उत्पादनस्थल सिल गरिएको छ ।

अनुगमनका क्रममा उक्त उद्योगमा किरा परेको बदाम भेटिनुका साथै सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी देखिएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको हो । 

आदेश उल्लंघन गर्दै कानुनविपरीत खाद्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि खाद्य उत्पादन स्थल तथा कारखानामा सिलबन्दी गरिएको विभागकी प्रवक्ता बालकुमारी शर्माले जानकारी दिइन् ।

विभागले उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिँदै कमजोरी सुधार गरी प्रमाणसहित तीन दिनभित्र उपस्थित हुन उद्योगलाई आदेश दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार