
काठमाण्डौँ , कात्तिक २६ :
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ ।
आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।