बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक #दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक
विदेश

के एलोन मस्कले अमेरिकामा टिकटक किन्लान् ?

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
के एलोन मस्कले अमेरिकामा टिकटक किन्लान् ?
काठमाडौं, माघ २ :

चीनको सामाजिक सञ्जाल कम्पनी टिकटकलाई विश्वकै धनाढ्य एलोन मस्कले किन्ने भनेर गरिएको दाबीलाई स्वयं टिकटकले नै अस्वीकार गरेको छ ।

जसमा मस्कले टिकटकलाई किन्ने विषयमा टिकटकले विचार गरिरहेको भन्ने दाबीलाई अस्वीकार गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

टिकटकका प्रवक्ताले बीबीसी न्यूजलाई भने, ‘हामीबाट अनुमानमा टिप्पणी गर्ने अपेक्षा नगर्नुहोस् ।’

हालै, ब्लुमबर्गको एक रिपोर्टले दाबी गरेको छ कि- चिनियाँ अधिकारीहरूले एउटा विकल्पमा विचार गरिरहेका छन् जसमा यदि अमेरिकी सर्वोच्च अदालतले एपमाथिको प्रतिबन्धलाई समर्थन गर्छ भने, अमेरिकामा यसको व्यवसाय विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कलाई बेच्न सकिन्छ ।

टिकटकले धेरैपटक सार्वजनिक रुपमा भनिसकेको छ कि- यसलाई बेचिने छैन ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार