आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

महानगरका १८ वडाध्यक्षले गरे मेयरसँग कार्यपालिका बैठकको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
महानगरका १८ वडाध्यक्षले गरे मेयरसँग कार्यपालिका बैठकको माग
काठमाडौं, चैत १० :

काठमाडौं महानगरका वडाध्यक्षहरूले मेयर बालेन्द्र शाह(बालेन) सँग कार्यपालिका बैठकको माग गरेका छन् । मेयर शाहलाई आइतबार १८ जना वडाध्यक्ष र ६ जना कार्यपालिका सदसयसहित २४ जनाले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेका हुन् ।

आम नागरिकको योजनाअनुसार विकास निर्माणका काम सुरु हुन नसकेको भन्दै उनीहरुले समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यपालिका बैठक माग गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा   शिक्षक र कर्मचारीले तलब पाउन नसकेको शाहको सचिवालयका सुरेन्द्र बजगाईंले बताए । कार्यपालिका बैठक नहुँदा महानगरमा आर्थिक संकट छाएको छ । बैठकले समस्या समाधानको उपायसमेत निकाल्ने उनीहरुले विश्वास समेत व्यक्त गरेका छन् ।

 

 

baithak-mag

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार