काठमाडौ, चैत १७ :

नेकपा एमालेले आजका लागि सचिवालय बैठक आह्वान गरेको छ ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बताईएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउ पछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ । एमालेले अध्यक्ष ओलीको रिहाईको माग गर्दै देशभर प्रदर्शन जारी राखेको छ ।