
काठमाण्डौं, कात्तिक १० :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
माईतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।