
काठमाण्डौँ , मंसिर १ :
आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।