काठमाडौं, वैशाख ३० :

मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार  मन्त्रिपरिषद्को  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको  हो ।